धनुषा । तराई-मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् । घरमै बसेर सीप र श्रमको उपयोग गरी आम्दानी गर्न सकिने भएपछि धनुषाको धनौजी गाउँपालिका-३ स्थित कटैयागाउँका विभित्र जातजाति र समुदायका मानिस यस पेसामा आबद्ध भएका हुन् । तराई-मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, […]