‘जेनजी आन्दोलनको क्षतिपूर्ति गर्न संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’

प्रधानमन्त्री सुशीला कार्कीले आज सातै वटा प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरिन् । निर्वाचनको तयारी, सरकारले निर्धारण गर्नुपर्ने प्राथमिकता, विश्वासको वातावरणलगायतका विषयमा कुरा गर्न मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्कीले डाकेकी थिइन् । छलफलमा सहभागी मधेशका प्रदेशका मुख्यमन्त्री …