काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ का लागि निर्माण पक्षले बालकलाकारको अडिसन आह्वान गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी गरिरहेको जनाएको छ। गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो। साथै फर्स्टलुक […]