क्रीमिया रुसलाई दिने मनस्थिति जेलेन्स्कीले बनाएको ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्की क्रीमिया रुसलाई दिने मनस्थितीमा रहेको बताएका छन । उनले शान्ति सम्झौताका लागि जेलेन्स्कीले यो मनस्थिति बनाएको दावी गरेका हुन । यद्यपि युक्रेनले यसअघि यस्तो प्रस्तावहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले २०१४ मा अवैध रूपमा अधिग्रहण गरेको क्रीमिया प्रायद्वीपबारे पत्रकारहरूले सोध्दा ट्रम्पले युक्रेनी नेता जेलेंस्की उक्त […]