चालु पुँजी कर्जा मार्गदर्शनलाई अनावश्यक चलाउँदा बैंकहरूमा लगानी संकट बढेको अध्यक्ष ढकालको आरोप
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय क्षेत्रमा लगानीको संकट बढ्नुमा केन्द्रीय बैंक नै जिम्मेवार भएको बताएका छन् ।