राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले गर्‍यो दलहरूसँग छलफल

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो।