फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्यः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको भन्दै यो देश र जनताको लागि आवश्यक भएको […]