एजेन्सी। भियतनाममा निरन्तर परेको भारी वर्षा र बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा ९० जनाकाे मृत्यु भएकाे छ। अधिकारीहरूले आइतबार धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेकाे समेत बताएका हुन्। गत अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम निरन्तर वर्षाको ठूलो प्रभावमा पर्दा लोकप्रिय पर्यटकीय सीमानाका सहरहरूमा बारम्बार बाढी ल्याई करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको […]