गायिका सुनिता दुलालले गरिन् इन्गेजमेन्ट, शनिबार विवाह

यी दुईजनाबीच शनिबार काठमाडौंस्थित एक रिसोर्टमा विवाह हुँदैछ।