जेनजी प्रतिनिधिहरूसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँगको सम्झौता पत्र सोमबारभित्र टुंग्याउने गरी काम गर्न निर्देशन दिएकी छन्।