रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो ।