काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार ३ महिनासम्म भारतको एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किनुभएकाे छ। जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन-मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि नेपाल फर्किनुभएकाे हाे। गत २४ भदौमा खनालदम्पती बसोबास गर्ने निवासमा भएको आगजनीमा चित्रकारको शरीरको करिब १५-१७ प्रतिशत […]