खर्बौंको क्षति पुर्याउने विध्वंशकारीलाई संरक्षण गर्नु हुँदैन: नेपाल
नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूमाथि भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।