म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । म्याग्दीमा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् । नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरु […]