लोक सेवाद्वारा नेपाली सेनाको लिखित नतिजा प्रकाशन, को-को भए पास ? हेर्नुहोस् नतिजा

काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज नेपाली सेनाको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन गरेको हो ।  लोक सेवाले नेपाली सेना तर्फको, वि.नं. ०८१-८२/आर१३ (आ.प्र.) सैनिक विविध सेवा, लेखा समूह, लेखा उपसेनानी पदको लिखित नतिजा प्रकाशन गरेको छ ।  यस्तै नेपाली सेना तर्फको, वि.नं. […]