काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ।