कहाँ छन् सभामुख ?

सभामुख पद त्यस्तो पद हो जुन प्रतिनिधिसभा विघटन भए पनि कायम रहन्छ। यसको अर्थ प्रतिनिधि सभाका सम्पूर्ण सांसदको पद खोसिए पनि देवराज घिमिरे सभामुखमा र इन्दिरा राना मगर उपसभामुखमा कायम छन्।