काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार दुई हजार दुई सय रूपैयाँले घटेकाे सुन बिहीबार प्रतितोला पाँच हजार चार सय रूपैयाँले घटेकाे हाे। यो दुई दिनमा सुनको मूल्य तोलामा सात हजार ६ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा काराेबार […]