वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, ६३ अर्ब ६५ करोड बराबरको […]