ट्रम्पको एक घोषणाले विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि

१८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबाट बाहिरिने घोषणा गरेसँगै विश्वका ठूला सेयर बजारमा उच्च वृद्धि देखिएको छ । अमेरिकाले इरानसँग युद्ध थालेयता विश्वका ठूला बजार ओरालो लागेका थिए । अमेरिकी स्टक मार्केट …