अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु गरेको बहुचर्चित ‘गोल्ड कार्ड’ भिसा कार्यक्रमअन्तर्गत अहिलेसम्म केवल एक जना आवेदकलाई मात्रै भिसा स्वीकृत गरिएको छ। अमेरिकी कमर्श सेक्रेटरी हावार्ड लुटनिकले बिहीबार कांग्रेसमा भएको सुनुवाइका क्रममा यो जानकारी दिएका हुन्। उनका अनुसार हाल सयौँ अन्य आवेदकहरू प्रक्रिया (स्क्रिनिङ र जाँच) अन्तर्गत रहेका छन् भने क्रमशः जाँचबुझ भइरहेको छ। गत […]