‘स्थानान्तरणकै कारण सुकुमवासीले आत्महत्या गरेको प्रमाणित भए राज्यले आवश्यक कदम चाल्छ’

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानान्तरण हुनुपरेकै कारण सुकुमवासीले आत्महत्या गरेको प्रमाणित भएमा राज्यले गम्भीर रूपमा आवश्यक कदम लिने बताएको छ । 'कतिपयले सुकुमवासीले आत्महत्या गर्नुमा राज्य प्रेरित हत्या हो भनेर प्रश्न …