सर्टगनको तीन राउण्ड गोली र खैरो हेरोइनसहित एक युवक पक्राउ

काठमाडौँ । जिल्लाको धनुषा गणेशमान चारनाथ नगरपालिका –०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखिएको सर्टगनको तीन राउण्ड गोली बरामद गरेको हो ।  साथै, उनले लगाएको ट्रयाकसुटको पाइन्टको खल्तीबाट ०.११० मिलिग्राम खैरो […]