सडक दुर्घटना न्युनीकरणका लागि युवा जागरण आवश्यक : मन्त्री गुप्ता
१९ मंसिर , काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सडक दुर्घटना न्युनिकरणका लागि युवा जागरण र सचेतना अपरिहार्य भएको वताएका छन् । मन्त्री गुप्ताले सडक दुर्घटनाकै कारण वर्षेनी कैयौंले अकाल मृत्युवरण गर्नुपरेको जनाए ।
शुक्रबार …