५० किलो चाँदी र १३ लाख नगदसहित एक भारतीय पक्राउ

ललितपुर। ललितपुर महानगरपालिका १६, धौगलबाट सशस्त्र प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एकजना भारतीयलाई पक्राउ गरेको छ। भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला घोरसहन घर भएका ३१ वर्षीय अभिषेक शेखलाई बिहीबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। शेखले विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट चाँदीका गरगहना नेपाल ल्याई बिक्री गर्दै आएको प्रारम्भिक […]