व्यापार सम्झौता गर्ने तयारीमा अमेरिका-भारत, भन्सार शुल्क केवल १५ प्रतिशत
६ असोज, काठमाडौं । भारत र अमेरिकाबीच चाँडै नै व्यापार सम्झौता हुने सम्भावना बढेको छ। एक रिपोर्टअनुसार भारतका छानिएका वस्तुहरूमा लाग्ने ५० प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतसम्म हुन सक्छ।
व्यापार सम्झौतासँग जोडिएका स्रोतहरूका अनुसार ऊर्जा …