काठमाडौं– स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार थियो । त्यसैगरी आज […]