संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्ने छन्।