प्रधानमन्त्री कार्कीको चुनावी ‘ब्लूप्रिन्ट’

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सरकारी निवासमा चुच्चे नक्सा सहितको निशान छाप थियो, राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर थिएन । शुक्रबार साँझ सम्पादकहरूले उक्त सवाल उठाउँदामात्रै उनलाई यो तथ्य हेक्का भयो । खासमा मूल बैठक …