काठमाडौँ । चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाको ७७ औँ स्थापना दिवसका अवसरमा लडाकु विमानले ग्रेटवालमाथि हवाई प्रदर्शन गरेका छन् । सन् २०२६ नोभेम्बर ६ मा चीनको तियानजिनस्थित ह्वाङयागुआन ग्रेटवालमाथि पीएलए वायुसेनाको बायी एरोबेटिक टोलीका छ वटा जे–१० लडाकु विमानले उडान भरेका हुन् । हवाई प्रदर्शनअघि पाइलटहरूले २४ घण्टासम्म विभिन्न प्राविधिक जाँच, सुरक्षा ब्रिफिङ तथा अभ्यास […]