महासंघको ‘मध्यमार्गी प्रस्ताव’मा उद्योगी अझै असहमत, आज दिउँसो पत्रकार सम्मेलन

महशुल विवाद समाधानका लागि सरकारले नेपाल उद्योग वाणिज्य महासंघसँग मिलेर अघि सारेको प्रस्तावप्रति पीडित उद्यमीहरूले असहमति जनाउँदै नयाँ सर्त अघि सारेका छन्। महासंघले विवादित किस्ता रकमलाई धरौटी (जामानत) रूपमा राखेर अघि बढ्न सकिने प्रस्ताव अघि सारेको थियो। तर, उद्यमीहरूले उक्त प्रस्तावमा सर्त राख्दै सरकारबाट यसबारे लिखित आश्वासन आवश्यक भएको बताएका छन्। त्यो मात्र होइन, उनीहरूले […]