‘मुनामदन’ अभिनेत्री उषासँग राहुलले अमेरिकामा गरे विवाह (तस्वीर)

बाल्टिमोर (अमेरिका) । चर्चित अभिनेत्री उषा पौडेल र अभिनेता राहुल केसी विवाह बन्धनमा बाँधिएका छन् । अमेरिकी समयानुसार आइतबार दिउँसो यी दुईजना कलाकारले ग्लेन आर्मस्थित हिन्दू बुद्ध मन्दिरमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसे । बेहुलाको पहिरनमा …