विद्यालय नै नटेक्ने जनसंख्या ८.१ प्रतिशत, दलित धेरै
३० वैशाख, काठमाडौं । विद्यालय बाहिर अझै पनि दलितको संख्या धेरै रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को दलित सम्बन्धी तथ्यांकीय प्रतिवेदनमा विद्यालय बाहिर रहने दलितको संख्या अरुभन्दा बढ्ता …