‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’

एजेन्सी– उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौँ नाइजेरियाले अनिकालको सामना गरिरहेको  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मंगलबार जनाएको छ ।  उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसहरूले आगामी सन्  २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।  करिव १६ वर्ष […]