नेपालमा नै किनेको 'पप्पी' बर्षको उत्कृष्ट अनुसन्धान कुकुर, काठमाडौंमा हराएका मानिस ट्रयाक गरेको थियो

काठमाडौं : यस वर्ष 'पप्पी' नेपाल प्रहरीको उत्कृष्ट अनुसन्धान कुकुर बनेको छ। नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा आज कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा पप्पीलाई उत्कृष्ट कुकुर घोषणा गरिएको हो। जर्मन सेफर्ड जातको कुकुर प्रहरीले नेपालमा नै खरिद गरेको थियो। हाल दुई वर्ष पुगेको सो कुकुरले एक वर्षदेखि प्रहरी अनुसन्धानमा खटिएको हो। ट्रयाकर डग…

सम्बन्धित सामग्री

प्रहरीको ‘गो होम’ अभियान : हराएका २३३ जना भेटिए

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले हराएका मानिसहरुको खोजी गर्न ‘गो होम’ अभियान सञ्चालन गरेको  छ । गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका १० (उपत्यकाका ३ जिल्ला बाहेक) जिल्लाहरुमा सञ्चालन गरिएको उक्त  अभियानअन्तर्गत मंसिरसम्ममा २ सय ३३ जना हराएका मानिस फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाइएको छ ।