राष्ट्र बैंकको कर्मचारीका रूपमा ३० वर्ष सेवा गरेर डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका महाप्रसाद अधिकारीले अहिले गभर्नरका रूपमा देशको केन्द्रीय बैंकको नेतृत्व गरिरहेका छन् । कोभिड–१९ को महामारीकै बीच १७औं गभर्नरका रूपमा केन्द्रीय बैंकको वागडोर सम्हालेका उनले गत शुक्रबारमात्र आफ्नो कार्यकालको दोस्रो मौद्रिक नीति जारी गरेका छन् । पहिलो मौद्रिक नीतिमार्फत कोभिड प्रभावित अर्थतन्त्रलाई पु्नरुत्थान […]