काठमाडौं, १४ फागुन । लघुवित्त पीडितहरु प्रहरीको सुरक्षा घेरा तोडेर संघीय संसद् भवन परिसरमा छिरेपछि सुरक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । आज (सोमबार) संसद् चलिरहेको अवस्थामा लघुवित्त पीडितहरु संसद् प्रहरीको सुरक्षाघेरा तोडेर संसद् भवन परिसरमा प्रवेश गरेका थिए । उक्त घटनालाई लिएर उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी […]