अब अफगानिस्तानको सत्ता कसले सम्हाल्ला ?

३२ साउन, काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएपछि अब सत्ता कसले सम्हाल्ला भन्ने चासो छ । अफगानिस्तान सरकारको नेतृत्व गर्ने भनेर हाल तालिबानका दुई नेताको नाम बढी चर्चामा छ । उनीहरु हुन् मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा । मुल्ला अब्दुल गनी बरादर तालिबानको संस्थापक नेता हुन् । सन् १९९४ मा तालिबान […]