दिल्ली पुलिसले पत्रकारकाे घरमा मार्‍यो छापा

दिल्ली पुलिसले मंगलबार बिहान भारतीय मिडिया न्यूजक्लिकसँग सम्बन्धित पत्रकारहरूको घरमा छापा मारेको छ। केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र इडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो। यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको खबर छैन। समाचार एजेन्सी एएनआईले न्युजक्लिकसँग सम्बन्धित ३० भन्दा बढी ठाउँमा छापा मारिरहेको जनाएको छ। विभिन्न […]

सम्बन्धित सामग्री

भाजपालाई लगाएको आरोपको प्रमाण माग्दै दिल्ली पुलिसको टिम केजरीवालको घरमा

प्रर्दशनभन्दा अगाडि दिल्ली प्रहरले आप हरियाणाका अध्यक्षलाई हिरासतमा लियो । आफ्ना कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको आरोप आम आदमी पार्टीले लगाएको छ ।

हिरानीको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म

नयाँ दिल्ली – डिसेम्बर २१ मा बलिउडका बादशाह शाहरूख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै […]

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा दिल्ली प्रहरीको छापा

भारतीय अनलाइन पोर्टल न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको छ । पत्रकारका ल्यापटप, कम्प्युटर तथा मोबाइल नियन्त्रणमा लिइएको छ । न्युजक्लिकसँग सम्बन्धित कार्यालय र पत्रकारका घरसहित प्रहरीले कम्तीमा ३० स्थानमा मंगलबार बिहान छापा मारेको हो ।

भारतीय पत्रकारहरूको घरमा दिल्ली प्रहरीको छापा

भारतका केही पत्रकारहरूको दिल्लीस्थित निवासमा प्रहरीले छापा मारेको छ । आज बिहान न्यूज क्लिकसँग सम्बन्धित व्यक्ति र पत्रकारहरूको घरमा दिल्ली प्रहरीले छापा मारेको प्रेस क्लब अफ इन्डियाले जनाएको छ ।

भारतले दिएको थियो ट्वीटर बन्द गर्ने धम्की

नयाँ दिल्ली।  भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्। भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार […]

दिल्लीमा प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं।दिल्ली भ्रमणमा रहेका प्रचण्ड र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता सम्पन्न भएको छ।हिमालय एयरलाइन्सले काठमाडौँ देखि कुवेत सम्मको उडान सुरु गरेको छ।तनहुँमा खानेपानीमा इकोलीफर्म जीवाणु भेटिएको छ।भक्तपुरमा आफ्नै घरमा जलेर एक ८८ वर्षीय वृद्धको मृत्यु भएको छ र साउनदेखि जडीबुटी बिमा लागु हुने भएको छ।

अरविन्द केजरीवालको घरमा तोडफोडको आरोपमा ८ पक्राउ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा तोडफोड गरेको आरोपमा बिहीबार दिल्ली प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआईले स्रोतलाई उद्धृत गर्दै यो मामिलामा अन्य व्यक्तिको पनि गिरफ्तारी हुनसक्ने बताएको छ । प्रहरीले यसका लागि टिम पनि पठाएको छ ।बुधबार भारतीय जनता युवा मोर्चाले कथित रुपमा मुख्यमन्त्री केजरीवालको निवासमा विरोध प्रदर्शन गर्दै तोडफोड भएको थियो । युवा मोर्चाका प्रमुख तथा सांसद तेजस्वी सुर्याले भनेका छन्, ‘द कश्मिर फाइल्स’ फिल्मको विषयमा अरविन्द केजरीवालको ब

दिल्लीमा जोरबिजोर व्यवस्था हट्यो

दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले  जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो । डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ । विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने बताइएको छ । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।