स-परिवार चितवन पुगेका प्रचण्ड आज आफ्नै नयाँ घरमा सर्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्।  आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनम

सम्बन्धित सामग्री

दसैं घरमा राखियो जमरा (तस्वीरहरु)

२८ असोज, काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ । दसैंको पहिलो […]

गोकुल बाँस्कोटाको घरमा बमजस्तै देखिने शंकास्पद वस्तु भेटियाे

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । लोकन्थलीस्थित बाँस्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला हो ।

आज हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज शुक्रबार हरिबोधिनी एकादशी, घर घरमा तुलसीको पूजा र विवाह गरी मनाईदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको छ । हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी […]

नयाँ घरमा सरे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड अस्वस्थ रहेकी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेका हुन्। काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्। उनी काठमाडौंमा घरबेटीकै कारणले पटक पटक विवादमा आउने गरेका छन

हनुमानढोकाको दसैँ घरमा राखियो जमरा

काठमाडौँ । काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा एक विशेष समारोहका बीच सोमबार जमरा राखिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । सोही परम्पराअनुसार हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजै वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु गरिएको […]

आज गठामुंग पर्व, नेवार समुदायले घरमा शान्तिको कामना गर्दै मनाउँदै

भादगाउँ – साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन्। सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार […]

आगलागीबाट छ घरमा क्षति

सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा छ वटा घरमा क्षति पुगेको छ। आगलागीका कारण महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको...

एक महिला आफ्नै घरमा मृतावस्थामा फेला

दाङमा आज एक महिला आफ्नै घरमा मृतावस्थामा फेला परेकी छन् । राप्ती  गाउँपालिका–१ की ३६ वर्षीया देवी गुरुङ आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । मृतकको शव लमही अस्पतालमा परीक्षणपछि आफन्तलाई आज नै जिम्मा लगाइएको  प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

आज कुशे औंशी, घर घरमा कुश भित्र्याउने

काठमाडौं, २२ भदौ । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ । स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाउँदा, जप स्नान […]

पूर्व एआइजीको घरमा एक प्रहरीले गरे आत्महत्या

काठमाडौं : पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) कमल सिंह बमको घरमा कार्यरत एक प्रहरी सहयोगीले आत्महत्या गरेका छन्। आज बिहान कागेश्वरी मनोहरा वडा नम्वर ६ स्थित ग्रीन हिल सिट हाउजिङमा रहेको बमको घरमा आत्महत्या गरेका हुन्। चार वर्षदेखि बमको घरमा सहयोगीका रुपमा प्रहरी प्रधान कार्यालयबाट खटिएका ओखलढुङ्गा घर भएका प्रहरी परिचर बासुदेव…