काठमाडौं १ मा प्रकाशमानले थाले घरदैलो

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान सुरु गरेका छन् । उनले आज बिहान पुरानोबानेश्वरबाट घरदैलो अभियान सुरु गरेका हुन् । अभियान सुरु गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न, संघीय शासन व्यवस्थालाई […]

सम्बन्धित सामग्री

काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले जितेको उनकी पत्नी सिर्जना सिंहले जानकारी दिएकी छिन् । सिंहले ७१४० मत ल्याएका हुन् । उनका निटकतम प्रतिस्पर्धी मिश्रले ७०११ मत ल्याए ।

काठमाडौं–१ मा प्रकाशमानलाई अग्रता, रवीन्द्र मिश्र दोस्रो

५ मंसिर, काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। काठमाडौं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रबीच रोचक प्रतिस्पर्धा हुँदैछ। यो […]

काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

काठमाडौं–१ मा मैले जित्नैपर्छ : किरण पौडेल

२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन् । शनिबार काठमाडौं– १ मा चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता […]

काठमाडौं १ : लगातार चौथो जित निकाल्ने प्रकाशमानको प्रयास

निर्वाचनको माहोल तातिएसँगै काठमाडौं १ मा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आफ्ना गतिविधिलाई तीव्र बनाएका छन् । यो क्षेत्र देशकै सबैभन्दा धेरै उम्मेदवार रहेको क्षेत्र पनि हो । यस क्षेत्रमा ०७४ का...

धेरै उम्मेदवार काठमाडौं १ मा, थोरै हुम्ला र मनाङमा

२६ असोज, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् । यस्तै काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ […]

काठमाडौं १ : एक्लै भिड्नुपर्ने रवीन्द्रको बाध्यता

२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न १३ भदौमा बालकोट पुगेका रवीन्द्र मिश्रको रोडम्याप थियो, एमालेको समर्थन लिने, राप्रपाबाट चुनाव लड्ने । मिश्र राप्रपाबाट काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न त सफल भए, तर एमालेको समर्थन जुटाउन भने उनलाई हम्मेहम्मे परेको छ । काठमाडौं–१ मा ३२ जनाको उम्मेदवारी परेको छ । […]

काठमाडौं १ मा रवीन्द्र मिश्रले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।हालै राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए ।  विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा […]