राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन् । राना थारु गाउँमा श्रावण महिनामा सार्वजनिक स्थानमा डोला राख्ने परम्परा रहेको छ । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना थारु समुदायको बसोबास […]

सम्बन्धित सामग्री

कैलालीकाे रानाथारु गाउँमा सावनको डोलाको रौनक, यसरी मनाइन्छ याे पर्व

कैलाली । रानाथारु गाउँमा यतिबेला सावनको डोलाको रौनक छाएको छ । रानाथारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायका दाजुभाइले दिदिबहिनीहरुका लागि गाउँको चोकचोकमा डोला राखेका हुन् ।  परम्परागत पहिरनमा सजिएर राना थारु महिला आफ्नै मौलिक पारामा गीत गा...

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

कञ्चनपुरका राना थारु गाउँमा सावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् ।

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

कञ्चनपुरका राना थारु गाउँमा रावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला ९पिङ० राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा […]

राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्व सुरु

कैलाली र कञ्चनपुरमा बसोबास रहेको आदिवासी जनजाति राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु भएको छ । एक महिनाभन्दा बढी दिन धुमधामका साथ मनाइने यस पर्वमा दुवै समुदायका मानिस रमाउन थालेका छन् । राना थारु समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म गरेर एक महिना आठ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउँदै आएका छन् । स्थानीय भाषामा होरी भनेको होली पर्व हो । दुवै समुदायको यो सबैभन्दा ठूलो पर्व हो ।

होली सकियो, होरीको रौनक कायमै

होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।