काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्ने विषयमा आज पनि निर्णय गर्न सकेन ।
बारको आज बसेको बैठकले भोलि बिहान ११ बजे सल्लाहकारसहितको बैठक बसेर निर्णय लिने निष्कर्ष निकालेको छ ।
उपाध्यक्ष रक्षा बस्यालका अनुसार बारले भोलिमात्रै प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्नेमा निर्णय गर्नेछ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...