स्वास्थ्य संकटकाल घोषणा गर्न ध्यानाकर्षण

नेपाल नगरपालिका संघले स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशभरका २ सय ९३ वटा नगरपालिकाको नेतृत्वदायी संस्था नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउज्यान सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।संघले महामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय तहमा स्वास्थ्य […]

सम्बन्धित सामग्री

मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएका हुन् । २३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उनले यसबाट बच्नका […]