थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए

पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।

सम्बन्धित सामग्री

डेंगुले आज लियो ३ जनाको ज्यान‚ थपिए १३ सय ८० जना बिरामी

काठमाडौं : नेपालमा डेंगुबाट आज एकैदिन ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज ३ जनाको मृत्यु भएको हो।योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। आज एकैदिन १ हजार ३८० जना डेंगुका बिरामी थपिएको पनि मन्त्रालयले जनाएको छ।यसैबीच १८ जना कोरोना संक्रमित आज निको भएर घर फर्कंदा ४ जना संक्रमित मात्र थपिएका छन्। हाल देशभर ४०६ जना कोरोनाका सक्रिय संक्रमितरहेका छन्।

थपिए १९ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १४९ पुग्यो

जेठ ३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ३ हजार ५६५ पीसीआर परीक्षणमा १८ जना र ६३२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ । यसैगरी, मंगलवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९२१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ७० पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय १८ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ जना कोरोना संक्रमित निको […]

थपिए १९ जना नयाँ कोरोना संक्रमित, १८ जना संक्रमणमुक्त

वैशाख २१, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार २ हजार ३७३ पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१७ पुगेको छ । यसैगरी, बुधवार १९ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ७१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज थप १९ संक्रमित थपिए, एक जनाको निधन

काठमाडौं, २१ बैशाख । नेपालमा आज थप १९ जना कोरोना संक्रमित थपिएका छन् । ३८ सय २१ जनाको परीक्षणमा १९ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, आज १८ जना संक्रमित निको भएका छन् । बुधबार एक जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर २१७ जना संक्रिय संक्रमितको […]

९ जना कोरोना संक्रमित थपिदा १८ जना संक्रमणमुक्त

वैशाख १९, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार ३ हजार ३३३ पीसीआर परीक्षणमा ८ जना र ९२२ एन्टिजेन परीक्षणमा १ जना गरी कुल ९ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २११ पुगेको छ । यसैगरी, सोमवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ६७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

थपिए १५ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २४९ जना

वैशाख १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ४ हजार ८८२ पीसीआर परीक्षणमा १५ जना र ९९३ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १५ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २४९ पुगेको छ । यसैगरी, बिहीवार १८ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ५९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कर्णाली प्रदेशमा एकजना भए संक्रमित, १८ भए डिस्चार्ज

कर्णाली प्रदेशमा शुक्रबार एकजना कोरोना संक्रमित थपिँदा १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्

एकै परिवारका १८ जना कोरोनालाई जितेर डिस्चार्ज

वीरगन्जको नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना