सिमकोट – डाक्टर हर्कसिंह भण्डारीले जिल्ला आँखा उपचार केन्द्र सिमकोटलाई चस्मा सहयोग गरेका छन्। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई निःशुल्क प्रदान गर्नका लागि ती चस्मा अस्पताललाई सहयोग गरिएका हुन्। हेल्थ अस हुम्लाका डाक्टर भण्डारीले जिल्ला बाहिरबाट खरिद गरेर ल्याएका ती चस्मा आँखा उपचार केन्द्रलाई सहयोग गरिएको हेल्थ असको स्वास्थ्यकर्मी नारायण फडेराले जानकारी दिए। उपचारको काम […]