मेस्सी नेतृत्वको मायामी पराजित

एजेन्सी – साउदी अरेबिया भ्रमणमा‌ रहेको इन्टर मायामी मैत्रीपूर्ण खेलमा अल हिलालसँग पराजित भएको छ। लियोल मेस्सी नेतृत्वको मियामी सोमबार ४–३ ले पराजित भएको थियो । किंगडम एरिनामा भएको खेलमा अल हिलालको जितमा अलेक्सजेन्डर मित्रोभिच, अब्दुल्ला अल हमदम, माइकल र माल्कोमले गोल गरे । मायामीका लागि मेस्सी, लुइस स्वारेज, र डेविड रुइजले गोल गरे । […] The post मेस्सी नेतृत्वको मायामी पराजित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

शब्दकोशमा मेस्सी र पेलेको नाम, अर्थ के होला ?

सन् २०१४ मा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिल विश्वकपमा आफ्नो टोलीलाई फाइनलमा पुर्याएका थिए । फाइनल खेलमा जर्मनीसँग अर्जेन्टिना १–० ले पराजित हुँदै उपाधि जित्नबाट बन्चित बन्यो, तर मेस्सी त्यसबेला विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए ।

प्लेअर टू वाच : लियोनल मेस्सी

कतार विश्वकपका गोल्डेन बुटका दावेदार खेलाडी हुन् लियोनल मेस्सी । उनले यो विश्वकपमा ६ खेल खेल्दै ५ गोल र ३ असिस्ट उपलब्ध गराएका छन् । विश्वकपमा अर्जेन्टिनालाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेस्सी फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि उचाल्ने दाउमा छन् ।सन् २०१४ मा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित हुँदै अर्जेन्टिनाले उपाधि उचाल्न सकेन । मेस्सीले सात वर्षपछि कोपा अमेरिका जितेर ठुलो सान्त्वना प्राप्त गरे । राष्ट्रिय टोलीबाट मेस्सीको त्यो प

विश्वकपका सर्वाधिक अनुभवी मेस्सी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी सर्वाधिक अनुभवी खेलाडीका रुपमा रहेका छन् । सन् २००६ यता नियमित विश्वकप खेलिरहेका मेस्सी पाँचौ विश्वकप खेल्ने तयारीमा छन् । मेस्सीले हालसम्म विश्वकपमा १९ खेल खेलेका छन् । सन् २०१४ मा फाइनलमा पराजित अर्जेन्टिना गत संस्करण भने फ्रान्ससँग राउन्ड अफ १६ मा पराजित भएको […]

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।...

मेस्सी र एमबाप्पेको गोलमा पिएसजीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले निसलाई २–१ ले पराजित गरेको हो । निसका गाइटान लाबोर्डेले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ३०औ मिनेटमा मेस्सीले गोल गर्दै पिएजीलाई सुरुवाती अग्रता […]

नेयमार र मेस्सी चम्किदा पीएसजीलाई सुपरकपको उपाधि

एजेन्सी । स्टार फरवार्डद्वय लियोनल मेस्सी र नेयमार जुनियर चम्किदा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा नान्टेसलाई ४-० गोलले पराजित गर्दै पीएसजीले सुपरकपको उपाधि जितेको हो । ब्लोमफिल्ड स्टेडियममा भएको खेलमा पीएसजीलाई जीत दिलाउन नेयमारले दुई गोल गर्दा मेस्सी र सेर्जियो रामोसले एकरएक गोल थपे । […]

मेस्सी र एमबाप्पे चम्कँदा पिएसजीको सहज जित

एजेन्सी – लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले […]

१० खेलाडीमा समेटिए पनि पीएसजीको सहज जित, मेस्सी र एम्बाप्पेले गरे गोल

स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एम्बाप्पेले गोल गरेको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बने मेस्सी

कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए। माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो। कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए। डियाजले पनि ४ गोल गरेका थिए।

कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी मेस्सी

एजेन्सी।कोपा अमेरिका विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।उनले २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका कपको उपाधि दिलाए।माराकाना रंगशालामा आइतबार बिहान घरेलु टोली ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि उचालेको थियो।कोलम्बियाका लुइस डियाजलाई उछिन्दै मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट समेत गरेका थिए।डियाजले पनि ४ गोल गरेका थिए।