मुस्लिम आयोग अध्यक्ष अन्सारीको उद्धार

जनकपुरधाम : मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पैसा बाँडेको आरोप लगाउँदै हुलहुज्जत र आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई उद्धार गरेको छ।२ दिनदेखि जनकपुरधाम आएका अन्सारीले सीताशरण टोलमा बसेर मतदातालाई प्रभावित गर्न पैसा बाँडेको आरोप लगाउँदै एमालेका उम्मेदवार शिवशंकर साहका समर्थकले होटल घेराउ गरी हुलहुज्जत गर्न खोजेपछि प्रहरीले उनलाई तत्काल उद्धार गरी काठमाडौँ पठाएको छ।अन्सारी बिहीबार जनकपुरबाट ११:५५ बजे काठमाडौँ जाने कार्यक्रम रहेको थियो। १० बजेदेखि नै उनीहरूले होटल घेराउ गरी विरोध गर

सम्बन्धित सामग्री

राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमकः आयोग खारेज गर्न माग

चैत १६ गते रामनवमीका दिन जनकपुर स्थित जानकी मन्दिरमा भएको हिन्दु–मुस्लिम साम्प्रदायिक तनावपछि राष्ट्रिय एकता अभियान मुस्लिम आयोग विरुद्ध आक्रमक भएको छ। उक्त घट्नापछि अभियानले मुस्लिम आयोग खारेज गर्न र आयोगका अध्यक्ष ...

मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच छलफल

मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ ।मुस्लिम आयोग र केन्द्रीय तथ्यांक विभागबीच सोमबार ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । छलफलपछि न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको […]

मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह

काठमाडौं। मुस्लिम आयोग र केन्द्रीय तथ्याङ्क विभागबीच आज ललितपुरमा भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरूमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । छलफलपछि मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्याङ्क विभागसँग आग्रह गरिएको बताए ।

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र  महान्यायाधिवक्ताको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।          राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गरेका छन् ।