यो कार्यकालमा भाषण कम,काम धेरै गर्ने पक्षमा छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले यसपटक भाषण कम गर्ने बताएका हुन् । उनले भने ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने, यो […]

सम्बन्धित सामग्री

ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा काम गर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि माओवादीबाट मात्र सम्भव भएको बताउनुभएको छ । उहाँले अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताउनुभयो । उहाँले भन्नुभयो- “अरुले गर्दा यो सम्भव हुने कुरा होइन …

प्रधानमन्त्री प्रचण्ड बेइमान‚ एमाले स्वार्थीसँग गठजोड गर्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसकेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड इमान नभएको भन्दै त्यस्ता स्वार्थीको गठजोडमा एमाले नलाग्ने बताए। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकासँग

शंकर पाेखरेलकाे टिप्पणी : ‘प्रचण्ड देशकाे पक्षमा उभिन नसक्ने अवस्थामा पुगे’

काठमाण्डाै – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएकाे छ । विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र नागरिककाे पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको उहाँकाे तर्क छ । २४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पाेखरेलले विगतमा अवलम्बन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउन...

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छन्।आइतवार राष्ट्रिय समाचार समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे।

देउवा भेट्न धुम्बराही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धुम्बराही जाँदैछन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड धुम्बहारी आइपुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ। भोलि प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनु अघि प्रचण्डले आफ्नो पक्षमा मत हाल्न कांग्रेस सभापति देउवालाई अनुरोध गर्ने बताइएको छ। कांग्रेसले विश्वासको मत पक्षमा दिने…

यो कार्यकाल भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस पटकको कार्यकालमा आफू भाषणभन्दा पनि काम बढी गर्ने पक्षमा रहेको बताएका छन्। शनिबार चितवनको नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने उनको भनाइ थियो। ‘मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित […]

यो पटक भाषण कम र काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू भाषण कम र काम धेरै गर्ने बताउनुभएको छ । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै अब भाषण कम र नागरिकको सेवा धेरै गर्ने प्रण गरेको बताउनुभएको हो । आज कार्यक्रममा छोटो भाषण गर्नुभएका प्रचण्डले यो पटक हरेक दिन देशको पक्षमा, नागरिकको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई...