स्कुल बसको ठक्करबाट बाँकेमा एक बालिकाको मृत्यु

बाँके – बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छन्। बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो। […]

सम्बन्धित सामग्री

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।

टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देहीको कोटिहवामा टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले तीवटा जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको...